समाचार Archives | Page 1409 of 7426 | Khabarhub Khabarhub

माथिल्लो मैलुङको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ– माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको सेयर…