समाचार Archives | Page 1424 of 7428 | Khabarhub Khabarhub

बेलायतका रक्षामन्त्रीद्वारा राजीनामा

लण्डन– बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।  अठार वर्षदेखि संसद् सदस्य रहेका  वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुन् । नौ वर्ष मन्त्री रहेका उनले चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गरेका हुन् ।  त्रिपन्न वर्षीय…