समाचार Archives | Page 1445 of 7430 | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौँ-  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले बढेको छ । यससँगै सूचक १९९४.०३ विन्दुमा आएको छ । ५७ हजार ५३७ रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको १९७ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।