समाचार Archives | Page 1451 of 7431 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रुपैयाँ, १ लाख भारतीय रुपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित…