समाचार Archives | Page 1467 of 7431 | Khabarhub Khabarhub

मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउछौँ :मन्त्री बस्नेत

काठमाडौँ- सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ । पछिल्ला दिनमा जल तथा मौसमको सूचना सङ्कलनका लागि देशव्यापीरुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको हो । जल तथा मौसम…