समाचार Archives | Page 1475 of 7433 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

सिन्धुली- सिन्धुलीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्लाको दुधौली नगरपालिका १० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवालसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।…