समाचार Archives | Page 162 of 7421 | Khabarhub Khabarhub

पाटन दरबार स्क्वायरमा हाँसिरहेका हिमाल (तस्बिरहरू)

काठमाडौं- आज (सोमबार) अगस्ट १९ विश्व फोटोग्राफी दिवस ! यस दिवसका अवसरमा देशका विभिन्न भागमा फोटो पत्रकारितासम्बन्धी संस्थाहरूले कार्यक्रम गरिरहेका छन् । फोटोग्राफी दिवसका अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको उक्त प्रदर्शनीमा ४५ फोटोग्राफर र फोटो पत्रकारहरूको उपस्थिति थियो । त्यहाँ ६० भन्दा…