समाचार Archives | Page 165 of 7422 | Khabarhub Khabarhub

शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकविरुद्ध मुद्दा दायर  

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध मुद्दा दायर गरेको छ । धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए । अख्तियारले अनुसन्धानपछि दुवैलाई सोही…