समाचार Archives | Page 167 of 7422 | Khabarhub Khabarhub

मधेस आन्दोलनका आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेजीको माग

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न चरणमा भएका मधेस आन्दोलनका क्रममा आन्दोलनकारी माथि लगाइएका मुद्दाहरू खारेज गर्न माग गरेको छ ।  जसपा नेपालको साउन २७ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेज गर्न सरकारसँग भएका सम्झौताअनुरूप बन्दीको रिहाइ गर्न माग गर्ने निर्णय गरेको हो । आज बैठकका ६७ बुँदे निर्णय…