समाचार Archives | Page 168 of 7422 | Khabarhub Khabarhub

पातीचौर–लप्सीबोट सडक अवरुद्ध, स्थानीयलाई सास्ती 

पर्वत– प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ ।  जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वडालाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने  पातीचौर– लप्सीबोट सडक अझै खुल्न नसकेको हो ।  गत असार २६ गतेको भिषण वर्षाका कारण सडक खण्डअन्तर्गत मोदीको वडा नं २ कोरूङ्गामा गएको ठूलो पहिरो पन्छ्याउन नसक्दा उक्त…