समाचार Archives | Page 170 of 7422 | Khabarhub Khabarhub

दूधकोशीमा बाढी : खुम्बु जोड्ने मोटरेबल पुलमा क्षति, आवतजावत बन्द

काठमाडौं- सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर आएको बाढीका कारण ठाउँठाउँमा क्षति भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा तटीय क्षेत्रमा पनि क्षति गरेको हो । दूधकोशीमा आएको बाढीका कारण खुम्बु जोड्ने ओर्लाङघाटस्थित माप्य-खुम्बु मितेरी माटरेबल पुलमा क्षति पुगेको छ । जसका कारण खुम्बुतर्फको आवतजावत बन्द भएको छ।…