समाचार Archives | Page 196 of 7426 | Khabarhub Khabarhub

स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् । विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका पाँच जनाको टोलीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।  उनका अनुसार भारतको सीतापुर जिल्ला कोतवालीका ४३ वर्षीय अजय…