Live on
Your Voice, Your Power
चितवन- बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने बताएका छन् । बुधबार नवलपुरको गैँडाकोटमा एमाले निकट यातायात व्यवसायीहरूको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । मन्त्री महर्जनले डिजिटल प्रविधि मार्फत सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्रदेश सरकारको तर्फबाट काम प्रारम्भ गरिएको…