समाचार Archives | Page 214 of 7427 | Khabarhub Khabarhub

पोखरा उडेको बुद्धको जहाजलाई समस्या आएपछि काठमाडौं फर्काइयो

काठमाडौं- काठमाडौंबाट पोखरा विमानस्थलका लागि शुक्रबार उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्या आएपछि पाइलटले काठमाडौंमै ल्याएर अवतरण गराएका छन् । बुद्ध एयरले नै शुक्रबार यो खबरको पुष्टि गर्दै सामाजिक सञ्जालमा विवरण दिएको छ । कम्पनीका अनुसार उडान नम्बर ६५५ जहाजमा प्राविधिक समस्या आएको हो…