समाचार Archives | Page 22 of 7831 | Khabarhub Khabarhub

नेपाली विद्यार्थीबारे दार्जीलिङका सांसद विष्टले भने- ओडिसा घटना जघन्य, दोषीमाथि कारबाही होस्

काठमाडौं- भारतीय जनता पार्टीका प्रवक्ता तथा दार्जिलिङबाट लोकसभाका सांसद राजु बिष्टले ओडिसास्थित केआईआईटी विश्वविद्यालयको छात्रावासमा शंकास्पद र रहस्यमय रुपमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको परिवारमा समवेदना प्रकट गरेका छन् । बिष्टले मंगलबार ओडिसा निवासी भारतका केन्द्रीय शिक्षामन्त्री धमेन्द्र प्रधान तथा ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग सम्पर्क गरेर स्वर्गीय लम्सालको न्याय सुनिश्चित गर्न हस्तक्षेपका लागि…