Live on
Your Voice, Your Power
म्याग्दी-व्यापारिक नाका र पर्यटकीय गन्तव्य बनेको चीनतर्फको सिमानामा अवस्थित मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभावका साथै फोहोर व्यवस्थापनसमेत भएको छैन । कोरला नाका घुम्न गएकी पोखराकी रक्षा श्रेष्ठले व्यवस्थित सार्वजनिक शौचालय नहुँदा झाडी खोज्नुपर्ने…