समाचार Archives | Page 223 of 7882 | Khabarhub Khabarhub

तरुण दलको भेला स्थगित

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पूर्वनिर्धारित तरुण भेला स्थगित गरेको छ । तरुण दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले सूचना जारी गर्दै पुस २२ र २३ का लागि तय भएको भेला स्थगित गरिएको जानकारी दिए । यसअघि तरुण दलले केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको दुई दिने तरुण भेला गर्ने बताएका थियो । मुख्य…