समाचार Archives | Page 2236 of 6978 | Khabarhub Khabarhub

मकर सङ्क्रान्ति पर्व : सप्तकोशीमा स्नान गर्नेको भीड

काठमाडौँ- मकर सङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोशी नदीमा स्नान गर्नेको भीड लागेको छ । हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वमा नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास छ । कोशी नदीमा सुनसरी र सप्तरी जिल्ला, भारतको बिहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ, सहरका मानिस आज दिनभरि आएको स्थानीय देवनारायण विश्वासले बताए । नुहाएपछि…