Live on
Your Voice, Your Power
काठमाडौं – गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताएका छन् । चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस-जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको बिहीबार शुभारम्भ गर्दै उनले सुशासन मार्फत नै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भने । गृहमन्त्री लेखकले भने, 'चन्द्रागिरि …