समाचार Archives | Page 235 of 7890 | Khabarhub Khabarhub

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँ : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताएका छन् ।  संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको श्रम संसद्मा उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभई  यससँग मानवीय पक्ष पनि हो भने। आफूले राजनीतिक जीवनमा देशको…