समाचार Archives | Page 24 of 7831 | Khabarhub Khabarhub

नेपाली विद्यार्थीमाथि ज्यादतीबारे सांसदहरूले भने- सरकारले भारतसँग तत्काल वार्ता गरोस्

काठमाडौं- राष्ट्रिय सभा बैठकमा भारतका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी असुरक्षित भएको विषय उठेको छ । मंगलबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रिय टेक्नोलोजीमा अध्ययरत बुटवलकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युले नेपाली विद्यार्थीहरू असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद रेणु चन्दले भारतका विश्वविद्यालय नेपाली विद्यार्थीका लागि…