समाचार Archives | Page 2411 of 7408 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या र ती समस्यालाई समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए।  उनका अनुसार यही फागुन २५ र २६ गते सम्मेलन हुनेछ…