समाचार Archives | Page 2440 of 7412 | Khabarhub Khabarhub

नामकरणको खुसीयालीमा कोसी प्रदेशमा आज सार्वजनिक बिदा

विराटनगर - दोस्रो कार्यकालको सुरुवातमा प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को नाम कोसी राखिएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा…