समाचार Archives | Page 2446 of 7415 | Khabarhub Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौँ - प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।