समाचार Archives | Page 2453 of 7415 | Khabarhub Khabarhub

जनयुद्ध र जनआन्दोलनका शहिदको नाम राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले जनयुद्ध र जनआन्दोलनका शहिदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्‍को निर्णयअनुसार जनयुद्ध र जनआन्दोलनका शहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।