समाचार Archives | Page 2459 of 7416 | Khabarhub Khabarhub

अख्तियारद्वारा बाटो नभएको ठाउँमा पुल बनाउने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो । अख्तियारका अनुसार गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मरहट्टा,…