समाचार Archives | Page 2477 of 7419 | Khabarhub Khabarhub

चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्ने बताएका छन् । बिहीबार चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत कलङ्कीदेखि बसुन्धरा क्षेत्रको स्थगलत अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सडक विस्तारका क्रममा देखिएका समस्याको समधान भइसकेकाले अब तीव्र रुपले काम अघि बढ्ने बताएका हुन् । सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका…