समाचार Archives | Page 2486 of 7420 | Khabarhub Khabarhub

अन्तरनगर पुरुष खो-खो प्रतियोगिताको उपाधि ठाकुरबाबालाई 

भक्तपुर– भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो-खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले हात पारेको छ । स्थानीय सहिद स्मृति खेलमैदानमा यही फागुन ५ गतेदेखि सुरु भई मङ्गलबार सम्पन्न प्रतियोगितामा उपाधि हात पार्दै ठाकुरबाबा नगरपालिकाले नगद रु एक लाख ५० हजारसहित ट्रफी हात पारेको हो । प्रतियोगितामा दोस्रो हुने कीर्तिपुर नगरपालिकाले एक लाख नगदसहित ट्रफी र…