समाचार Archives | Page 2488 of 7420 | Khabarhub Khabarhub

लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन फागुन १२ गतेबाट सुरु हुने

काठमाडौँ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले आठौं महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी दिएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना…