समाचार Archives | Page 2501 of 7421 | Khabarhub Khabarhub

भन्सार महसुल उठाउन हुम्लाबाट काठमाडौँमा

काठमाडौँ- हुम्लाको यारी भन्सार कार्यालयमा रहेका कर्मचारीले उधारोमा भन्सार महसुल राख्ने गरेका छन् । चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सामा नआएपछि सामानको विवरण तयार गरेर उधारोमा भन्सार महसुल राख्नु परेको हो । चीनले यारी नाका एकतर्फी खुलाएको छ । कार्यालय प्रमुख रामराज जैसी हिल्सामा पुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुरको बिल…