समाचार Archives | Page 2503 of 7421 | Khabarhub Khabarhub

किरात याक्थुङ चुम्लुङको राष्ट्रिय सम्मेलन चितवनमा सुरु हुँदै

चितवन - लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन आज चितवनमा सुरु हुने भएको छ। किराँतीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा स्थापना भएको यो संस्थाको आयोजनामा सम्मेलनमा १३ जिल्लाका २८८ प्रतिनिधिको सहभागिता रहनेछ। भोलिसम्म चल्ने सम्मेलनले साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम…