समाचार Archives | Page 2515 of 7423 | Khabarhub Khabarhub

मुम्बइमा चन्द्र भण्डारीको उपचार सुरु, अवस्था स्थिर

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । भारतको मुम्बइमा उपचार सुरु भएको र शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे शल्यक्रिया हुने तय भएको छ । अहिले उनको अवस्था स्थिर रहेको छ । बुधबार राति घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा…