समाचार Archives | Page 2515 of 7423 | Khabarhub Khabarhub

कतारमा अवैध कामदारलाई आश्रय दिने १९ जना पक्राउ

दोहा - कतारमा अवैध कामदारलाई आश्रय दिने १९ जनालाई कतार प्रहरीले पक्राउ गरेको छ। यहाँको राहदानी महानिर्देशनालयको खोज तथा अनुगमन विभागले तस्करी, आश्रय र गैर कानुनी रूपमा घरेलु कामदारलाई काममा लगाउने अफ्रिकाका १९ जनालाई पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार तस्करी र अवैध कामदारलाई आश्रय दिने जानकारी प्राप्त भएपछि आवश्यक अनुमति लिएर घरमा…