समाचार Archives | Page 2529 of 7424 | Khabarhub Khabarhub

‘शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो’ 

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित गर्न सम्भव भएको बताएका छन् । नेपालका प्रथम शहीद लखन थापाको १४६ औँ स्मृति दिवसको अवसरमा आज उनको पूर्णकदको शालिक अनावरण गरेपछि मुख्यमन्त्री गिरीले शहीदले देश र जनताको उत्थानका लागि निस्वार्थ ज्यानको बलिदानी दिएका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।  मगर सङ्घ…