समाचार Archives | Page 2547 of 7426 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसीद्वारा राजीनामा

काठमाडौँ- लुम्बिनी प्रदेशका बिना विभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छिन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् । गत पुस २८ गते केसीले बिना विभागीयमन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् । मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ । नेकपा माओवादी केन्द्रका…