समाचार Archives | Page 2572 of 7429 | Khabarhub Khabarhub

सहकार्य र समन्वयबाट सभा सञ्चालन गर्ने प्रयास गर्छु : राष्ट्रियसभा उपाध्यक्ष अर्याल

काठमाडौँ- राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताएकी छिन् । सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महिला सांसदको भूमिकालाई प्रभावकारी तुल्याउन आफूले विशेष ध्यान दिने उल्लेख गरिन् । उनले भनिन्, “राष्ट्रियसभा र प्रतिनिधिसभाका महिला सासंदलाई मुखरित गरेर…