समाचार Archives | Page 2576 of 7429 | Khabarhub Khabarhub

राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति बढ्यो

काठमाडौँ- राष्ट्रको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पछिल्लो छ महिनामा विदेशी मुद्राको सञ्चिति बढेको पाइएको हो । विसं २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई गत पुस…