समाचार Archives | Page 26 of 7831 | Khabarhub Khabarhub

फोहरी राजनीतिकरणले खेलकुद क्षेत्र तहसनहस भयो : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अत्यन्तै सम्भावना भएको नेपाली खेलकुद क्षेत्र फोहरी राजनीतिकरणका कारण तहसनहस भएको बताएका छन् ।  ठुलो उत्साह ,ऊर्जा र आत्मबल भएका खेलाडीहरू छन् ,तर खेलाडीहरूको ऊर्जालाई मार्ने काम भएको छ भन्दै थापाले आज खेलाडी पलायन सिङ्गो देशको लागि दुर्भाग्य भएको बताए ।  चौथो विश्व क्योकुशीन तेजुका फुल कन्ट्याक्ट कराते प्रतियोगितामा…