समाचार Archives | Page 26 of 7832 | Khabarhub Khabarhub

कोशी एक्सिलेन्स अवार्ड– २०८१ बुधबार हुने 

इटहरी– कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडियाले बुधबार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे अवार्ड कार्यक्रम गर्ने भएको छ । कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रमबाहेक विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अन्य १२ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने तयारी…