समाचार Archives | Page 2602 of 7431 | Khabarhub Khabarhub

गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग

गण्डकी - तमुधिं युकेले स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि रु एक लाख सहयोग गरेको छ । तमुधिं युकेका अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले पोखरामा बुधबार आयोजित एक कार्यक्रमबीच स्मारक निर्माण समितिका अध्यक्ष जङ्गबहादुर गुरुङ, महासचिव डा चन्द्रबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । साल्मेडाँडामा भूतपूर्व गोरखा सैनिकको योगदानलाई जीवन्त…