समाचार Archives | Page 2617 of 7433 | Khabarhub Khabarhub

सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन जनशक्ति र पूर्वाधार थपिने 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउने प्रयासमा सरकार लागिरहेको बताएका छन् । कोभिड- १९ खोप, नियमित खोप तथा दादुरी-रुबेला प्रकोपको तयारी र प्रतिक्रियाका लागि परिवार कल्याण महाशाखाले आयोजना गरेको  राष्ट्रिय समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।  मन्त्री गिरीले सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउनका लागि जनशक्ति र…