समाचार Archives | Page 265 of 7122 | Khabarhub Khabarhub

वन डढेलो संकट घोषणा गर्न माग

काठमाडौं– नेपाल वन प्राविधिक सङ्घ (एनएफए) ले वन डढेलो संकट घोषणा गर्न सरकार समक्ष माग गरेको छ ।  आज प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो वन डढेलो नियन्त्रणका लागि संकटकाल घोषणा गर्न माग गरेको हो । महासङ्घका अध्यक्ष राकेश कर्णले वन डढेलोका कारण देशव्यापी रुपमा प्रभाव परेको, वातावरणीय प्रदूषण बढिरहेकोले वनलाई डढेलोबाट जोगाउन आवश्यक रहेको बताएका…