समाचार Archives | Page 269 of 7138 | Khabarhub Khabarhub

रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गर्‍यो : सचेतक परियार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गरेको टिप्पणी गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले प्रधानमन्त्रीको अफर गरेको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्न कांग्रेसले संसद् अवरुद्ध गरेको टिप्पणी गरेका हुन् । उनले कांग्रेसले राजनीतिक कारण नभई व्यक्ति र जनमत प्राप्त रास्वपाको अस्तित्वलाई…