समाचार Archives | Page 329 of 7492 | Khabarhub Khabarhub

प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या

काठमाडौं– उच्च अदालत विराटनगरले प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या भएको जनाएको छ ।  बुधवार उच्च अदालत विराटनगरले आयोजना गरेको अन्तक्र्रियामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधीश रहेकाले मुद्दा फछ्र्र्यौटमा समस्या भएको बताएका छन् । उनले १२ जना न्यायाधीशको दरबन्दी भएपनि…