Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाले कार्यक्षेत्रभित्रका विभिन्न ४० सहकारी संस्थाको छानबिन गरेको छ । महानगरपालिकाको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्ले नेतृत्वमा ती सहकारीको छानबिन गरिएको हो । गत चैत १६ देखि असार ७ गतेसम्म उजुरीका आधारमा महानगरपालिकाअन्तर्गतका ४० सहकारी संस्थाको छानबिन गरेर प्रतिवेदन तयार पारिएको महानगरपालिका स्रोतले जनाएको छ । स्रोतका अनुसार छानबिन गरिएका सहकारी मध्ये कैफियत…