समाचार Archives | Page 362 of 6989 | Khabarhub Khabarhub

सेनाको फोटो तथा युनिट विशेष प्रदर्शन

काठमाडौं- सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन आयोजना गरेको छ । नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने विशेष प्रदर्शनको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । माघ १३ गतेसम्म चल्ने प्रदर्शनमा हातहतियार र उपकरणहरु राखिएको छ । साथै, सैनिक पोशाक, सैनिक व्याण्ड, सैनिक हवाइ सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजलगायतका…