समाचार Archives | Page 361 of 6954 | Khabarhub Khabarhub

देश विकासमा सबै एकजुट भएर लाग्नुपर्छ : तिमिल्सिना

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दामाथि उठेर देशको विकासका लागि एकजुट भएर लाग्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा लाग्न दलका नेताहरुलाई आग्रह गरे । उनले नेपाल विकासका सम्भावना भएको देशको भए पनि त्यसको…