समाचार Archives | Page 365 of 6952 | Khabarhub Khabarhub

बमजनको आश्रमबाट ४ बेपत्ता, निवासबाट ३ करोड बढी रुपैयाँ र १४ मोवाइल बरामद

काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामबहादुर बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ । उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवत्ता नवराज अधिकारीले जानकारी दिए । अनुयायी बेपत्ता पारेको आरोप लागेका बमजनलाई हिजो साँझ सिआइबीले बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ गरेको थियो । बेपत्ता भएकामध्य बाराका सुरेशकुमार…