समाचार Archives | Page 367 of 6912 | Khabarhub Khabarhub

राष्ट्रिय सभा निर्वाचन : ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौं– निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातजना निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ ।  विभिन्न जिल्ला अदालतका न्यायाधीशहरूलाई सात प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।   १६ पुसदेखि लागू हुनेगरि कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा…