Live on
Your Voice, Your Power
घोडाघोडी – कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बेत बन्दै गएको छ । तीन सय हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा बेत बिक्री हुने भएकाले आम्दानीको प्रमुख बनेको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए। 'सुदूरपश्चिममा सबैभन्दा बढी बेत उत्पादन हुने यही वन हो', चौधरीले भने, 'वनको…